मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु: मन्त्री मनाङे

पोखरा, २७ भदौ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको २ महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो, तर मनाङले अझै बुझाएका छैनन् । मन्त्री नियुक्त भएको ९० दिन पुगेको अवसरमा खेलकुदमन्त्री मनाङले आज पत्रकार सम्मेलन गरेर आफूले गरेको कामका साथै आगामी योजनाबारे…