प्रदेश १ का मुख्यमन्त्रीको विश्वासको मतमाथि आज मतदान

विराटनगर, ७ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमा आज मतदान हुने भएको छ । गत असोज २५ गते नै मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए । तर नेकपा एमालेको विरोध र अडानका कारण मतदान प्रक्रिया पछि सरेको बताइन्छ । यसअघि शुक्रबार मतदान गर्ने…