काठमाडौँ, २९ असोज । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी २०७८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै सांस्कृतिक रुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमा मनाइँदै आएको पर्व विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी…