झापा, २२ भदौ । यहाँको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थ भारततर्फ लगिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी ७४ डी २४४१ नंको खाली मिनीट्रक डिजेल हालेर पुनः भारत जान लागेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले दिउँसो मेची पुल नजिकैबाट…