काठमाडौँ, २६ भदौ । नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सभामुख अग्नी सापकोटा संवैधानिक रुपमा स्वतन्त्र व्यक्तिको रुपमा स्थापीत नभई सदनमा समेत प्रचण्डको कार्यकर्ताको रुपमा उपस्थित हुनुभएको आरोप लगाउनुभएको छ । सदन सञ्चालनको विषयमा विपक्षी दल एमालेलाई समाप्त गरी गठबन्धनको मतियारको रुपमा सभामुख सापकोटा लागि परेको उल्लेख गर्दै नेता बस्नेतले सभामुख…