अर्थमन्त्रीद्वारा नाराबाजीका बीच आर्थिक अध्यादेश पेश

काठमाडौँ, २५ भदौ । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद)को बैठक अघि बढाएका छन् । आजको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भयो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाए । उनले नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव…