काठमाडौँ, १२ असोज । प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर फिर्ता गरेपछि उक्त कदमलाई नेकपा एमालेले अनैतिकताको पराकाष्ठा भएको बताउनुभएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको सिफारिसलगत्तै सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश खारेज…