आफ्नो गल्ती लुकाउन खोज्दै प्रधानन्यायाधीश जबरा

काठमाडौँ, २७ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पछिल्लो समय अदालतको विवादित कुराहरुलाई लुकाउन खोज्नुभएको छ । नेपालको मात्र नभई विश्वका कुनै पनि देशमा नभएको संविधानभन्दा बाहिर रहि आफ्नो नेतृत्वको संवैधानिक इजलासले गरेको कुनै पनि फैसलालाई लिएर न्यायपालिकामाथि आरोपित नगर्न आग्रह गर्दै आफ्नो गल्तीलाई लुकाउन खोज्नुभएको छ । उहाँको उक्त अभिव्यक्तिबाट पनि प्रष्ट बुझ्न सकिन्छ कि…