काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका छन् । आज राष्ट्रियसभा गृहमा आयोजित उपत्यका विशेष कमिटीको भेलामा उनले पदाधिकारीको पार्टी भएको भन्दै कटाक्ष गरे । “मलाई खासै कमेन्ट गर्नु छैन । अघि भर्खर माने पार्टीको यसो हेर्दै थिएँ । पदाधिकारी पार्टी भएछ…