काठमाडौँ, ५ असोज । शेरबहादुर देउवा नेतृत्वको सरकारले अपहरण मुद्दामा कैद सजाय भोगिरहेका प्रह्लाद महतले सजायबाट माफी दिएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय २२ जना कैदीबन्दीलाई सजाय माफी मिनाहा पाउँदा महतले पनि पाउनुभएको छ । सरकारको निर्णयपछि महत जिल्ला कारागार, रामेछापबाट थुनामुक्त भएका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयो…