नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ, २१ साउन । नेकपा एमालेले भोली स्थायी कमिटी बैठक बोलाएको छ । भोलिको बैठकमा सातै प्रदेशका अध्यक्षहरुलाई समेत डाकिएको एमाले प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साहले जानकारी दिएकी छन । पार्टीको दशौं महाधिवेशन र विधान संसोधनका बारेमा छलफल गर्न बैठक डाकिएको बताइएको छ । यता माधव नेपाल समूहले आजको बैठकपछि नयाँ पार्टी दर्ता गर्ने एमाले…