एमाले स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ, २५ साउन । नेकपा (एमाले)को स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गर्नुभएको छ । स्थायी कमिटी बैठक पछि आजै दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ…