भदौ १६ मै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु : सभापति देउवा

काठमाडौँ, १६ साउन । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको १४औँ महाधिवेशन भदौ १६ मै गराउने अठोट पुनः दोहो-याउनुभएको छ । उहाँले ‘सबै मिलेर विवाद समाधान गरेर जाऔँ, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु,’ भनेर बैठकमा महाधिवेशन गराउने अडान व्यक्त गर्नुभएको हो । पछिल्लो समयमा काँग्रेसका शीर्ष नेताहरू विवाद समाधानका…