चितवन, ६ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले गरीब जनताले सहज उपचार पाउनका लागि देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने आवश्यकता रहेको बताएका छन् । भरतपुर अस्पतालमा आज आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले चिकित्सक, नर्स र पारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता देखिएको बताए । सरकारी अस्पतालहरुलाई साधन, स्रोत र जनशक्ति…