सरकारले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने

काठमाडौँ, ३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वि।सं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सात वटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारू भएको जनाएका छन् ।…