देउवा सरकार अल्पमतमा पर्न सक्छ: अध्यक्ष दाहाल

काठमाडौँ, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने बताएका छन् । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण छ । आज बसेको माओवादी केन्द्रको बैठकमा बोल्दै प्रचण्डले प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए । उनले भने, ‘माधव नेपाल दह्रो अडिदिएको हुनाले…