बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने अध्यक्ष ओलीको घोषणा

काठमाडौँ, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’ जे सुकै भएको होस् एम्नेष्टि । आउनुस्…