मात्रिका यादवको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ

काठमाडौँ, २९ साउन । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवको केही शब्द हटाउन सभामुखले रुलिङ गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुुरु भएलगतै नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा अमर्यादित र असंसदीय शब्द प्रयोग भएको भन्दै आपत्ति जनाए । बिहीबारको बैठकमा माओवादी सांसद यादवले एमाले संसदीय दलका नेता ओली ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’…