केन्द्रीय सदस्य घिमिरेमाथिको आक्रमण निन्दनीय: प्रवक्ता शर्मा

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्ना केन्द्रीय सदस्य एवं कृयाशिल सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमण निन्दनीय भएको बताउनुभएको छ । महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको पवक्ता शर्माले बताउनुभयो । सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र…