भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

काठमाडौँ, ६ साउन । एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौँ आएका छन् । उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौँ आएका हुन् । सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली यति बेला काठमाडौँमा छन् । मंगलबार साँझ उनीहरूले…