ललितपुर, २२ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आगामी भदौ २४ पछि प्रधानमन्त्री नभई किसानले चराचुरुङ्गी तथा जंगली जनावारबाट खेती बाली बचाउन प्रयोग गर्ने बुख्याचा हुने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल गोदावारी नगरकमिटीले आयोजना गरको कार्यक्रममा बोल्दै नेता बस्नेतले भदौ…