काठमाडौँ, २८ असर । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सर्वोच्च अदालतको आजको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भिर आघात पुगेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनताले अस्थिरताको दुश्चक्र व्यहोर्नु पर्ने भयो ।’ संसद पुनस्र्थापनाको फैसलापछि सामाजिक सञ्जालमा सुदुर…