प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच आज भर्चुअल छलफल हुँदै

काठमाडौँ, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भर्चुअल संवाद गर्ने भएका छन । उक्त अवसरमा प्रधानमन्त्री ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग पनि चिनियाँ राष्ट्रपति सीले भर्चुअल छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार आज साँझ ६ बजे जुम मिटिङमार्फत…