राजनीति

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा



धरान, २८ साउन । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ ।

स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा पुगेको हो ।

अख्तियारकाअनुसार स्थलगत रुपमा देखिएका सबै विषयवस्तु अनुसन्धान गर्ने र आवश्यक कागजात पनि अनुसन्धानका लागि ल्याएनेछ ।