थप २९७७ जनामा कोरोना संक्रमण, १६७८ जना डिस्चार्ज

काठमाडौँ, ८ साउन । थप २ हजार ९ सय ७७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ७६ हजार ७ सय ८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ६१ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ६ सय ७८…