बिमलाले करोड मागिन्, एमालेले एक रुपैयाँ दिएन: ५५ लाख सम्झिँदै माओवादीमा फर्किइन्

बुटवल, २३ साउन । हप्तादिन एमालेमा बसी माओवादीमै फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेल सरकारीनिवासमा बन्दक बनाएको आरोप लगाएकी छिन् । सांसद वलीको आरोपमा कुनै सत्यता नभएको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिक्रिया समेत जनाइसकेका छन् । मुख्यमन्त्री पोखरेलसँग भेट गराइदिन पटकपटक आग्रह गरेपनि ढकालले वातावरण…