काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको छ । आज वालुवाटारमा भेट गरी बधाई तथा शुभकामना दिंदै शैक्षिक परामर्श क्षेत्रमा भएका समस्याका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराइएको थियो । नेकाका केन्द्रीय अध्यक्ष सन्तोष प्यकुरेलले प्रम देउवा समक्ष छात्रवृत्ति ऐन अन्र्तगत नेकाले विद्यार्थीहरुलाई…