सबै चक्रव्यूह तोडेर अघि बढिन्छ : प्रदीप ज्ञवाली

नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रव्यूह तोडेर अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा संघ नेपाल भक्तपुरको समन्वयमा सूर्यविनायक नगरपालिका–९ नंखेलमा आयोजना गरिएको रोपाइँ विशेष कार्यक्रममा बोल्दै उनले अहिले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको जानकारी दिए । पूर्वमन्त्री…