काठमाडौँ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा देशका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने बताउनुभएको छ । शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओलीले छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताउनुभयो । उहाँल् राष्ट्रिय हितलाई मात्रै महत्व दिँदा त्यसले अन्तराष्ट्रियवादलाई नसमाउने भन्दै अन्तर्राष्ट्रिय भाइचारालाई पनि नसमाउने बतउनुभयो । उहाँले भन्नुभयो,…