चूडामणि शर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 काठमाडौँ, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तत्कालीन कर फर्छ्याेट आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका पदाधिकारीले कानुन विपरीत एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाइएको छ । तत्कालीन कर फर्छ्याेट…