सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको छ: नेता पौडेल

तनहुँ, ६ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताउनुभएको छ । स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न शनिबार आयोजित कार्यक्रममा उहाँले सक्षम नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेकामा जोड दिनुभएको छ । वरिष्ठ नेता पौडेलले राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुक दुई धु्रवमा…