मन्त्रिपरिषदको बैठकद्वारा चार जना सचिवमा बढुवा

काठमाडौँ, १८ असार । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद  पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको थियो । कृषि तथा वन सेवातर्फ वरिष्ठ…