पुनर्निर्माण कोषमा सीआईटीको ५१ लाख योगदान

काठमाडौँ, २ माघ । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोष (सीआईटी)ले ५१ लाख रुपैयाँ योगदान गरेको छ । गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहतलगायत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको हो । सीआईटीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सरकारले स्थापना गरेको कोषमा शुक्रबार उक्त सहयोग…