काठमाडौँ, २९ जेठ । राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई-मधेस द्रुतमार्ग’ निर्माणका क्रममा हालसम्म करिब १६६ हेक्टरमा एक लाख ७६ हजार ५१६ वटा बिरुवा रोपिएका छन् । द्रुतमार्ग निर्माणका क्रममा कटान गरिएका २० हजार रुख तथा बोट बिरुवाको शोधभर्ना स्वरूप ती बिरुवा रोपिएका हुन् । दु्रतमार्ग निर्माण गर्ने क्रममा काटिएको एक रुख/बिरुवाको सट्टा २५ बिरुवा रोप्ने सहमति वन तथा…