चिनियाँ खोप ५५ देखि ६५ वर्षकालाई लगाईने

काठमाडौँ, १७ जेठ । चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले जानकारी दिनुभयो । यही समयमा नै शिक्षक र सवारी चालकलाई…