सिलिण्डर काण्डपछि माओवादीको गुण्डागर्दी: भन्छन्, ‘खुट्टा भाच्ने लिष्ट छ’

रोल्पा, १४ जेठ । सिलिण्डर काण्डमा बदनाम भएका माओवादी नेता वर्षमान पुन र प्रदेश सांसद दिपेन्द्र पुनका छोरा मिलन पुन गुण्डागर्दीमा उत्रिएका छन् । रोल्पाका स्थानीय तहलाई मंहगो मूल्यमा अक्सिजन सिलिण्डर बेचेको एकाएक पर्दाफास भएपछि निवर्तमान संघीय सांसद वर्षमान र प्रदेश सांसद दिपेन्द्र पछिल्लो समय तीब्र आलोचित बनेका छन् । जताततै कोरोना महामारीमा चलिरहेका बेला…