प्रदेश १ का विपक्षी दलद्वारा बजेट अधिवेशन गर्न माग

विराटनगर, १३ जेठ । प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन गर्न माग गरेका छन्  ।  प्रदेश  संसद् सचिवालयमा  आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८ । ७९ को बजेट अध्यादेशबाट नभई संसद्बाटै ल्याउन माग गरे । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने…