काठमाडौँ, १५ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धान रोपेका छन् । नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा खुमलटारमा मन्त्री नेम्वाङले नार्क परिसरको जग्गामा मेशिन र आफैँले धान रोपेका हुन् । आज नेपालभर राष्ट्रिय धान दिवस मुलुकभर राेपाइँ गरेरै मनाइँदै छ । कृषि मन्त्रालयका अनुसार असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न…