जनकपुर, ११ जेठ । जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताद्वारा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्लादहन भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका जसपाका वरिष्ठ नेतासमेत रहनुभएका डा. भट्टराईको पुत्ला उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहको अगुवाइमा जसपाकै नेता कार्यकर्ताले जलाएका हुन् । हिजो साँझ जनकपुरधामस्थित तपसी चौकमा जसपाका नेता कार्यकर्ताले पुतला जलाएका थिए । वडाध्यक्ष…