विद्युत् आयात घट्यो: आन्तरिक उत्पादन बढ्यो

काठमाडौँ, १० जेठ । निषेधाज्ञाका कारण धेरै कलकारखाना बन्द हुँदा विद्युत्‌को उच्च माग घटेको छ । आन्तरिक उत्पादन बढेको र विद्युत्‌को उच्च माग पनि कम भएका कारण भारतबाट आयात गरिने विद्युत् परिमाण पनि घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार शुक्रबार राति विद्युत्को उच्च माग १ हजार २ सय २६ मेगावाटमा झरेको प्राधिकरणका प्रवक्ता मदन…