काठमाडौँ, १२ जेठ । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । मृत्युको संख्या पनि घट्न सकेको छैन । निषेधाज्ञाको अवधि थपिँदो छ । सरकारले यसलाई झन् कडा बनाउँदै लगेको छ । अक्सिन र भेन्टिलेटरको अभावमा संक्रमितहरूले पर्याप्त उपचार पाइरहेका छैनन् । फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले आफ्नो र परिवारको भन्दा संक्रमितहरूको जीवनरक्षा गर्न ज्यान जोखिममा…