जबज नेपालको लागि विकसित मार्क्सवादः नेता भट्टराई

काठमाडौँ, ३ जेठ । नेकपा एमालेका नेता योगेश भट्टराईले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवाद नेपाली भूमीको लागि विकसित मार्क्सवाद भएको बताउनुभएको छ । मदन भण्डारी र जिवराज आश्रितको आज २८औं स्मृति दिवसको अवसरमा उहाँल नेपालमा शान्तिपूर्ण र वैधानिक बोटोबाट नेपाली समाजको प्रगतिशिल रुपान्तरण गर्ने सिद्धान्त नै जबज भएको स्पष्ट पार्नुभयो । राज्य, समाज…