काठमाडौँ उपत्यकामा २६ सय जनामा कोरोना पुष्टि

काठमाडौँ, ६ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२९, ललितपुरमा ४०३ र काठमाडौंमा १९ सय ६८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप ८ हजार ३ सय ५ जनामा कोरोना पुष्टि भएको छ भने ६ हजार ५ सय ४३ जना डिस्चार्ज भएका…