जनतालाई कोरोनाबाट बचाउन पहल गर्ने मन्त्री तामाङको पहिलो निर्णय

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एकै पटक तीन जना उप्रधानमन्त्री सँगै १२ जना नयाँ मन्त्रीहरुको नियुक्ति गर्नुभएको छ । जसमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा हृदयस त्रिपाठीलाई जिम्मेवारी मुक्त गराई नयाँ जिम्मेवारी शेबहादुर तामाङलाई दिनुभएको छ । सोही अनुसार तामाङले हिजो सपथ ग्रहण पश्चात मन्त्रालयमा पुगी आफ्नो जिम्मेवारी संहाल्नुभएको छ । जिम्मेवारी…