अब यी १७ वस्तुको पनि मापदण्ड निर्धारण गरिने

काठमाडौँ, ७ बैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम महलगायत थप १७ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, पुष्टकारी, गुँदपाकलगायतका गुणस्तर मापदण्ड तोकेको विभागले थप १७ वस्तुको मापदण्ड निर्धारण गर्ने तयारी गरेको हो । मह, आइसक्रिमलगायत वस्तु निर्यात हुन्छन् । विभागका निर्देशक मोहनकृष्ण महर्जनले यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्य…