सरकारद्वारा ३८१ जना ‘लोकतन्त्रका योद्धा’लाई सम्मान

काठमाडौँ, १ बैशाख । सरकारले ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ । नयाँ वर्षको पहिलो दिन वुधबार सरकारले २०६२/६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सम्मान गरेको हो । काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल…