काठमाडौँ, १७ चैत । एमाले नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग दुई घण्टा लामो छलफल गरेर कोटेश्वरस्थित एक व्यापारीको घरबाट निस्किँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उनलाई कारबाही गरेको पत्रमा सही गरीवरी नेपाल र बंगलादेशको फुटबल हेर्न रंगशालातिर लागेका थिए । माले मोरङ, कोअर्डिनेसन केन्द्र हुँदै २०३५ सालमा माले पार्टी बनेयता मुख्य जिम्मेवारीमा…