काठमाडौँ, २६ चैत । नेकपा एमालेमा केन्द्रदेखी स्थानीय तहसम्म नै समानान्तर गतिविधि सञ्चालन गरिरहेका माधवकुमार नेपाल समूह खडेरी लाग्ने क्रम तिव्र बनेको छ । प्रायः दैनिक जसो एक पछि अर्को शक्तिशाली नेताले आफ्नो साथ छोड्दै गएपछि उक्त समूहमा कार्यकर्ता त रहने सम्भावना नरहेपनि नेता समेत नहुने प्रायः निश्चित जस्तै बनेको छ । एमालेलाई एक ढिक्का…