काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा चर्को स्वरमा सुशासन र विधिको बारेमा भाषण गर्दछन् । तर, ब्यवहारमा उनी विवादित ब्यक्तिहरूको घेरामा छन् भन्ने कुरा मिटरब्याजी र जुवा खेलाउनेहरूको खर्चमा हेलिकोप्टर सयर गरेका घटनाले पुष्टि गरेको छ । २०७७ फागुन ७ मा बीपी स्मृति भवन नुवाकोटको उद्घाटनका क्रममा गगन थापा मिटरब्याजी र…