काठमाडौँ, २ चैत । सरकारले विदेशबाट कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) भित्र्याउन निजी क्षेत्रलाई पनि अनुमति दिने भएको छ । औषधि व्यवस्था विभागले निजी क्षेत्रलाई पनि खोप आयात गर्न दिने जनाएको हो । विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त खोपको प्रयोग तथा आयात गर्न अनुमति लिन इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक…